काठमाडौं । लामो समयदेखि उखुको भुक्तानी नपाएको भन्दै आन्दोलन गर्न उखु किसानहरु काठमाडौं आएका छन् । चिनी मिलहरुले लामो समयसम्म भूक्तानी नदिएपछि मर्कामा परेका किसानहरु सिंहदरवारलाई झक्झक्याउन काठमाडौंमा आईपुगेका हुन् । उखु किसानहरुले लिनुपर्ने ९० करोडभन्दा बढी रकम उठाउन किसानहरुले आन्दोलन घोषणा गरेका हुन् । देशभरबाट एक हजार बढी उखु किसान काठमाडौंमा भेला भएर पहिलो…