Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


अष्टमी मेलामा रोक

डडेलधुरा, कात्तिक ८ । अष्टमी मेलामा ठूलो भिड लाग्ने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध भगवती मन्दिर उग्रतारा दर्शनमा रोक लगाइएको छ । कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने भन्दै अष्टमी मेलामा रोक लगाइएको हो । डडेलधुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिकाको दशरथचन्द राजमार्गसँगै अवस्थित प्रमुख धार्मिक पर्यटकीयस्थल महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा विगत वर्षका अष्टमीमा हजारौं दर्शनार्थी तथा भक्तजनहरुको…