Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


‘प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागि हुन मिल्दैन’

काठमाडौं, पुस १ । नेपाली कांग्रेसका सांसद एवं संविधानविद् राधेश्याम अधिकारीले अध्यादेश सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भइसकेपछि प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागि हुन नमिल्ने बताउनुभएको छ । सार्वोच्च अदालतमा अध्यादेशलाई लिएर निवेदन परिसकेपछि त्यसको छिनोफानो नभएसम्म संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहभागि हुन नमिल्ने उहाँले बताउनुभयो । बुधबार संविधानविद् एवं सांसद अधिकारीले सर्वोच्च…