एजेन्सी, मंसिर २७ । आफू पराजित भएको चुनावी नतिजा आफ्नो पक्षमा उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असफल फेरि विफल भएको छ । ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरिदिएको हो । टेक्सासका महान्यायाधिवक्ताले गत नोभेम्बर ३ को राष्ट्रपति चुनावमा जो बाइडेन विजयी चार ब्याटलग्राउण्ड राज्य जर्जिया, मिसिगन, पेन्सिलभेनिया र विसकन्सिनको नतिजा…