काठमाडौं, कात्तिक २० । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म एक हजार ५२ जना व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ । तर, मृतकको संख्यामा स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक र नेपाली सेनाको तथ्यांकमा भने धेरै अन्तर रहेको पाइएको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको तथ्यांक स्वास्थ्य…