Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


शिलगुढी-चारआली ५० किलोमिटर पेट्रोलियम पाइपलाइन बिस्तार

सुरेन्द्र भण्डारी (इमेज)झापा, पुस ८ । बहुप्रतिक्षित शिलगुढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढेको छ । झापाको चारआलीमा २३ विगाहा क्षेत्रफलमा ५० किलोमिटर लामो पाइपलाइन बिस्तार गरेर पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचनाको काम अघि बढेपछि स्थानीय खुशी भएका हुन् । चालू आर्थिक वर्षको अन्त्यबाट झापाको चारआलीदेखि भारत पश्चिम बंगालको शिलगुढीसम्म पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ…