Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


जसपाले आज ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रतिनिधिसभा विघटन विरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । हिजो बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । घोषणा गरिएको आन्दोलनको स्वरुप अनुसार आज सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा…