Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


कांग्रेसमा पौडेल पक्षको मागमा सभापति देउवाले देखाएनन् उदारता, दुबै पक्ष आ–आफ्नै अडानमा

काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीको विभाग गठन गरिसकेकाले त्यसबाहेकका विषयमा छलफल गर्न तयार रहेको बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको १६ बुँदे मागका सम्बन्धमा सोमबार गरिएको छलफलमा उहाँले आगामी महाधिवेशन के कसरी गर्ने भन्नेमा सुझाव माग्नुभएको थियो । पदाधिकारी, पूर्व पदाधिकारी र…