Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


बिहारमा विधान सभाको निर्वाचनको मतगणना आजबाट, नितिश कुमार र मोदीलाई ठूलो धक्का हुने आँकलन

काठमाडौं । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनको मतगणना आजबाट हुने भएको छ । यसको नतिजा आज राति सम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिधानसभा चुनावमा नीतीश कुमार नेतृत्वलाई चुनौती दिन विपक्षी महागठबन्धन पार्टी चुनावी मैदानमा रहेकोमा यी दुइ पार्टीबीच कडा टक्कर हुने बिश्लेषण गरिएको छ । बिहारमा निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले…