काठमाडौं, कात्तिक २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा रहेको विवाद संसदीय समितिमा पनि देखिएको छ । गुटअनुसार सांसदहरु विभाजित भएका छन् । एउटै विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष एकातिर देखिएका छन् भने अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष अर्कोतर्फ । नेकपाभित्रको गुटगत विवाद संसदीय समितिमा…