काठमाडौं, कात्तिक २७ । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको छ । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार निर्माण हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । बुधबार नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । संखुवासभाको…