Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


प्रिमियर लिगमा टोटनह्यामद्धारा वेष्ट ह्याम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा जोजे मौरिन्होको टोली टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले एक गोल गरे । वेष्ट ह्यामका मिडफिल्डर टोमस सुचेकले एक आत्माघाति गोल गरेका थिए । जितपछि सातौँ स्थानमा उक्लिएको टोटनह्यामको ३१ खेलबाट ४५ अंक भएको…