Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


संखुवासभामा विप्लव समुहबाट १० राउण्ड हवाई फायर

संखुवासभा, मंसिर १ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संखुवासभाको चैनपुर मैदानेमा १० राउण्ड हवाइ फायर गरेको छ । समूहले हवाई फायर गरेपछि प्रहरीले पनि ८ राउण्ड हवाई फायर गरेको छ । जंगलबाट हवाई फायर गरेकोले समूहमा कति जना कार्यकर्ता थिए भन्नेबारे खुलासा भएको छैन । के कारणले हवाई फायर गरेको भन्ने बारे प्रहरीले अनुसन्धान गरीरहेको…