Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


विश्व बैंकसित ४२ अर्ब रुपैयाँ बराबर सहयोगका लागि समझदारी

काठमाडौं, मंसिर ३ । विश्व बैंकले नेपाललाई ४२ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको हो । नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी दुईओटा सम्झौतामा विश्व…