Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


नेकपाको घरझगडामा चिनियाँ र भारतीय पक्षको चासो किन ?

काठमाडौं, मंसिर ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला भारतीय र चिनियाँ चासो तीव्ररुपमा बढेको छ । नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत हाउ यान्छी निकै सक्रिय देखिइन् । यहीबीचमा चीन र भारतका विदेशमन्त्रीको समानान्तर भ्रमणका कार्यक्रम तय भएका छन् । नेकपा विवाद उत्कर्षमा पुगेका बेला भारतीय र चिनियाँ पक्षबाट बढाइने…