काठमाडौं । चितवनमा स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनाप्रति विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाका बारेमा शनिबार सामाजिक संजाल ट्वीटरमा लेखेको टिप्पणीबारे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिपादपूर्ण जवाफ दिनुभएको छ । ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क.सुरेन्द्र पाण्डेमाथि…