Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


एक करोड लगानीमा थारु महिलाहरुले खोले होटल, एकाएक फेरियो दैनिकी

नवलपुर । नवलपुरका थारु समुदायका महिलाहरु पछिल्लो समय आत्मनिर्भर हुने क्रम बढेको छ । माछा मार्ने तथा कृषि पेशा गरेर दैनिकी चलाउने महिलाहरुले दैनिकी आजभोलि फेरिएको छ । नवलपुर कावासोती १५ गोडारमा थारु महिलाहरुको समूहले एक करोड रुपैयाँको लागतमा होटल व्यवसाय संचालनमा ल्याएका छन् । २९ जना थारु समुदायका महिला मिलेर थारु सास्कृतिक अतिथि गृह…