Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


कोरोनाको परीक्षण बढाउन माग गर्ने अनशनकारीलाई भेट्न अस्पतालनै पुगे प्रधानमन्त्री ओली

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनशन बसेका ‘इनफ इज इनफ’ अभियानका युवालाई अस्पताल पुगेरै भेट्नु भएको छ । अनशनकारी ईलाई भेट्न प्रधानमन्त्री ओली धुम्बाराहीस्थित हृयाम्स अस्पताल पुग्नुभएको हो । पाटन दरबार स्वायरमा एक सातादेखि अनशनकारीको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार उपचारका लागि हृयाम्स अस्पताल…