कपिलबस्तु । भारतको दिल्लीमा अलपत्र अवस्थामा रहेका ६ जना नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगन्ज नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्याइदिने भन्दै भारतको परारी जोर्दा भन्ने ठाउँमा पुर्याइएको थियो । शान्ति पुनस्थापना गृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको हो । मोरङका चार, झापा र…