विराज रोस्यार /ईमेजकैलाली । कोरोना महामारीकाबीच धान रोप्ने तयारीमा जुटेका सुदूरपश्चिमका किसान पनि रासायनिक मल नपाउँदा समस्यामा परेका छन । मल वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेड्रिङ लिमिटेडको गोदाम रित्तै छ । गोदाममा रहेको मल पहुँच हुने सहकारीले लगे पछी अधिकांश किसानले मल पाएका छैनन । सहकारीले सस्तो मूल्यमा मल किनेर…