Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


‘उग्र वामपन्थी, मार्क्सवादी, आन्दोलनकारी र लुटेराहरूलाई’ परास्त पार्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ विरूद्ध मुलुकले प्रगती गरिरहेको वताउनुभएको छ । महामारी व्यवस्थापनमा टम्पको तौरतरिकालाई लिएर आलोचना भइरहँदा ट्रम्पले भाइरस प्रकोप सुरु भएको चीनलाई पूर्ण रूपमा जिम्मेवार बताउनुपर्नेमा जोड दिनुभयो । हालै रङ्गभेद विरोधी प्रदर्शनमा अमेरिकी नेताहरूका सालिक फोडेका प्रदर्शनकारीको ट्रम्पले कडा आलोचना गर्नुभयो । उहाँले उग्र वामपन्थी, माक्सवादी, आन्दोलनकारी र…