काठमाडौं । फिलिपिन्समा एक पूर्वमेयर पूर्वमेयरसहित ३ जनाको गोली हानी हत्या गरिएको छ । फिलिपिन्सको क्वेजोन सहरस्थित एटेनियो डि मनिला विश्वविद्यालयमा आयोेजित एक कार्यक्रमकाबीच एक ब्यक्तिले गोली हान्दा पूर्वमेयर रोज फुरिगेसहित ३ जनाको मृत्यु भएको हो । साेही घटनामा मेयरकी छोरी घाइते भएकी छन् । आक्रमणमा फुरिगेका एक सहयोगी र विश्वविद्यालयका एक जना सुरक्षाकर्मी पनि…