Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


मानवअधिकारकर्मीद्वारा नेपालस्थित नौओटा दूवातावासअगाडि एकसाथ प्रदर्शन

काठमाडौं, मंसिर २५ । आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्न माग गर्दै मानवअधिकारकर्मीहरुले नेपालस्थित नौओटा दूवातावासअगाडि एकैसाथ धर्ना प्रदर्शन गरेका छन् । मानवअधिकार तथा शान्ति समाजको आयोजनामा मानवअधिकारकर्मीहरुले बिहीबार ७२औं अन्तराष्ट्रिय मानवअधिकार दिवस पारेर काठमाडौंस्थित अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र ललितपुरस्थित उत्तर कोरियाली दूतावासअगाडि एकसाथ प्रदर्शन गरेका हुन् । मानवअधिकार…