काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन गम्भीर बिरामी पर्नुभएको छ । उहाँको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हिजो साँझ काठमाडौं ल्याइएको छ । झापाको बि एण्ड सी अस्पतालको आइसियूमा उपचाररत उहाँलाई थप उपचारका लागि सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उहाँलाई ललिपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको…