काठमाडौं । नाइजेरियाको एक बिद्यालयमा बन्दुकधारी समुहले आक्रमण गर्दा सयौं बिद्यार्थीहरु बेपत्ता भएका छन् । नाइजेरियाको कत्सिना राज्यमा रहेको सरकारी बिद्यालयमा पठनपाठनको समयमा मोटरसाइकलमा सवार बन्दुकधारीहरु प्रवेश गरेपछी बिद्यार्थीहरुबीच भागदौड मच्चिएको थियो । आक्रमण लगत्तै जवाफी कारबाहीमा उत्रेको बिद्यालयको सुरक्षार्थ खटिएका सुरक्षागार्ड र नाइजेरियाली सेनाले स्थिती नियन्त्रणमा लिएको बुझिएको छ । बिज्ञान बिषयको पढाई हुने…