काठमाडौं, मंसिर २९ । सरकारले चिनी उद्योगीलाई वार्ताका लागि बोलाएको छ । चिनी मिलका मालिकले उखुको पैसा नदिएपछि उखु किसान अहिले आन्दोलनमा छन् । सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघर मण्डलमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको बक्यौंता भुक्तानी गर्नेबारे छलफल गर्न चिनी उद्योगीहरुलाई बोलाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीहरुलाई वार्ताका लागि…