Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


प्रतिनिधिसभा विघटनको असर स्थानीय तहमा कति ?

काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै यसको राजनीतिक प्रभाव प्रदेश तहसम्म पर्ने देखिएको छ । तर, स्थानीय तहमा भने यसको कुनै प्रभाव नपर्ने देखिन्छ । नेपालको संविधान, २०७२ ले स्थानीय तहमा निक्षेपण गरेको असाधारण अधिकारले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभामा कुनै हिसाबले राजनीतिक दुर्घटनामा परे पनि प्रभावित नहुने देखिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा…