काठमाडौं, पुष ५ । संवैधानिक परिषदले गरेका विवादास्पद नियुक्तिको सूची बाहिरिएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी गराई प्रधानमन्त्री केपी ओलीले आफूनुकूलका व्यक्तिहरुलाई रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिश गराउनु भएको हो । विपक्षी दलका नेता र सभामुख अनुपस्थित रहेको दिन मंसिर ३० गते बसेको परिषदको बैठकले गरेको संसद विघटन गरिएपछि बल्ल सार्वजनिक गरिएको…