काठमाडौं । अमेरिकाले मोर्डनाले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपले आपतकालीन प्रयोगको स्वीकृति पाएको छ । योसंगै अमेरिकी विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ । खाद्य तथा औषधिसम्बन्ध प्रशासनिक निकायले चाँडै नै दोस्रो खोपको पनि परीक्षणका लागि अनुमति दिने समाचारमा जनाइएको छ । अमेरिकाले फाइजर बायोटेक ज्याब खोपको परीक्षण…