काठमाडौं । पार्टीमा विवाद चर्किरहेका बेला कुनै पनि पक्षमा नगइ मध्यमार्गी अवस्थामा रहेको गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । बुधबार बिहान करिब ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर थापाले ओलीसँग भेट गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार भेटमा पार्टीको पछिल्लो…