काठमाडौं, पुस ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश वस्नेतले पेरिसडाँडामा आगो लगाउने चेतावनी दिनुभएको छ । भर्खरै दुई चिरामा विभक्त भएको नेकपा ओली समूहका नेता वस्नेतले ‘प्रचण्डले बल्खु र धुम्बाराहीको पार्टी कार्यालयमा आँखा लाएमा पेरिसडाँडामा आगो लाग्छ’ भन्नुभएको हो । वस्नेतले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी कार्यालय बल्खु…