काठमाडौं । विद्रोहीको हमलाका कारण मध्य अफ्रिकामा भएको निर्वाचन बिथोलिएको छ । मध्य अफ्रिकी गणतन्त्र (सीएआर) का १४ प्रतिशत भन्दा बढी मतदान केन्द्रहरुमा विद्रोहीहरुले आक्रमण गरेका थिए । राष्ट्रपतिय निर्वाचनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको सरकारले दावी गरेपनि विद्रोहीको आक्रमणका कारण निर्वाचन बिथोलिएको हो । निर्वाचन आयोगले आफ्ना कर्मचारीलाई मतदान प्रक्रिया सञ्चालनमा रोक लगाइएकाले निर्वाचन…