दिपक श्रेष्ठ (इमेज)काठमाडौं, पुस १४ । विगत नौ महिनादेखि बन्द रहेको चालक अनुमति पत्रको परीक्षा प्रक्रिया मङ्गलबारदेखि खुलेको छ । परीक्षका लागि अनलाइनबाट फारम भर्न शुरु गरिए पनि हजारौं मान्छेले एकै चोटी आवदन दिन खोज्दा यातायात व्यवस्था विभागको सर्वर नै त्र्mयास भएको छ । गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका…