Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


चीनमा चक्कु प्रहारबाट ७ जनाको मृत्यु

काठमाडौं । चीनको लियाउनिङ प्रान्तमा एक ब्यक्तिको चक्कु प्रहारबाट ७ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । लियाउनिङ प्रान्तको काइयुआन शहरको एक विद्यालय बाहिर अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् । मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् । मानसिक रोगीले बदला लिन चक्कु प्रहार गरेको हुन सक्ने बताइएको छ । घटनामा…