काठमाडौं । उखुको भुक्तानी दिलाइदिन माग गर्दै उखु किसानहरू काठमाडाैंको माइतीघरमा धर्ना बसेकाे १२ दिन भइसक्यो । पुसको ठण्डीमा दिनहुँ धर्नामा बसेका किसानको सरकारसँग एउटै माग छ, उखु बेचेको पैसा दिलाइदेऊ । सरकारले किसानको माग सम्बोधनमा यथोचित ध्यान नदिए पनि उनीहरू भने भुक्तानी नपाउन्जेल काठमाडाैंकेन्द्रित आन्दाेलन गरिरहने अडानमा छन् । सरकारले गत वर्ष पुस १६…