Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


राष्ट्रियसभाका सांसदहरुको आज कोरोना परिक्षण गरिंदै, हिउँदे अधिवेशनको तयारी पूरा

काठमाडौं, पुस १६ । राष्ट्रियसभाका सांसदहरुको बिहीबार (आज) कोरोना परिक्षण गरिंदैछ । शुक्रबारदेखि हिउँदे अधिवेशन सुरु हुने भएकोले बिहीबार सबै सांसदहरुको परिक्षण गर्न लागिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । यसैगरी अधिवेशनको लागि स्वास्थ्य सावधानीका मपादण्ड लगायत अन्य सबै तयारी पूरा भईसकेको तिमिल्सीनाको भनाई छ । यो अधिवेशन लामो समयसम्म लैजान नसकिने तिमिल्सीनाले बताउनुभयो ।…