Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


पार्टी एकताको सम्भावना जीवितै छ– बामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको दाबी गर्नुभएको छ । राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले कानुनी रुपले नेकपा विभाजन भइनसकेकाले एकता जोगाउने सम्भावना जिवितै रहेको दाबी गर्नुभएको हो । राष्ट्रियसभाका सदस्य समेत रहनुभएका उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुदको फैसला अघि वा…