Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


थप ४ सय १९ जनामा कोरोना, ६ जनाको मृत्यु

काठमाडौ । नेपालमा थप ४ सय १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ५ हजार जनामा गरिएको पिसिआर परीक्षणमा ४ सय १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ७ सय ११ जना सक्रिय…