काठमाडौ । जिल्ला प्रहरी कार्यालय बाराले जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका ८ बस्ने बर्ष ३९ का दलबहादुर लामा रहेका छन् । लामाले गत आइतबार एक ७६ बर्षिया वृद्धा महिलालाई मकै बारीमा बोलाइ जबर्जस्ती करणी गरेको उजुरी आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता…