काठमाडौं, पुस २२ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको शपथ समारोहमा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर उपस्थित नहुने हुनुभएको छ । पूर्व राष्ट्रपति जर्ज बुश र उनकी पत्नी लाउरा बुश भने जनवरी २० मा हुने पद हस्तान्तरण समारोहमा उपस्थित हुने उहाँको सचिवलायले जनाएको छ । रिपब्लिकन पार्टीबाट अमेरिकाको ४३ औं राष्ट्रपति बन्नुभएका बुशले परिणाममा अग्रता लिँदासाथ…