Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


जापानमा पुनः लकडाउनको घोषणा

काठमाडौं । नयाँ प्रकृतिको कोरोना भाइरसको सक्रमण बढ्न थालेपछि जापानमा पुनः लकडाउन घोषणा गरिएको छ । जापानका प्रधानमन्त्री योसिहिदा सुगाले राजधानी टोकियो र आसपासका मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको हो । कोरोनाको महामारी बढ्दै गएकाले होटल तथा रेष्टुराँहरु सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएकाले सावधानी अपनाएर सोही अनुसार सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ ।…