Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


प्रधानमन्त्रीलाई ७७ वटा संविधानका पुस्तक

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले जिल्ला प्रशाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक पठाएको छ । दाहाल–नेपाल समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको विरुद्धमा विरोध पत्र र संविधानको पुस्तक पठाएको हो ।…