काठमाडौं, असोज ७ । चीनले नेपालको भूमि नमिचेको दाबी गरेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा भौगोलिक विवाद नरहेको जिकीर पनि उसको छ । नेपालको भूमिमा भवन नबनाएको जिकीर गर्दै उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने पनि प्रष्ट गरेको छ । हुम्लाको लाप्चाबगरमा शदीयौंदेखि नेपालीले भोगचलन गरिरहेको…