Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


विवादका कारण बाराका केही पालिकामा सभा स्थगित

बारा, असार १० । बाराका १६ स्थानीय तहमध्ये केही पालिकामा विवाद भएका कारण नगरसभा स्थगित भएको छ । बुधबार (आज) स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भएपनि वडागत र नगरस्तरीय बजेटमा विवाद भएपछि केही पालिकाको सभा स्थगित भएको हो । प्रदेशकै सम्पन्न जीतपुरसिमरा उपमहानगरपालिका, कोहल्बी नगरपालिका, बारागढी गाउँपालिकाको सभा अनिश्चित बनेको हो । जीतपुरसिमरा उपमहानगरपालिमा…