Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


आयल निगमको नाफा १२ अर्ब ९१ करोड

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औं वार्षिक साधारणसभामा समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै यो जानकारी दिनुभएको हो । नाफा रकमबाट निगमका सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत…