काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावको पक्षमा मतदान गरेसँगै रिपब्लिकन सांसदहरु विभाजित भएका छन् । राष्ट्रपति ट्रम्पको दलका १० जना सांसदहरुले उहाँले पद त्याग गर्नुपर्ने पक्षमा मतदान गरेसँगै सांसदहरु विभाजित भएका हुन् । रिपब्लिकन सांसदलहरुले तत्कालै पदबाट राजीनामा दिन पनि राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका छन् । यता, महाअभियोगको पक्षमा मतदान गरेका…