Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


घरभित्रै आगो लगाउने व्यक्तिहरु पैदा भएका छन् : उद्योगमन्त्री भट्ट

हेटौंडा, फागुन १४ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राजनीतिक स्थिरता नभएसम्म औद्योगिक तथा अन्य क्षेत्रको विकास हुन नसक्ने बताउनु भएको छ । हेटौंडामा शुक्रबार मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उहाँले घरभित्र यस्ता व्यक्तिहरु पैदा भएका छन् जसले घरमा आगो लगाउने काम गरेका छन् ।घरभित्रै प्रतिपक्षको भूमिका खेल्ने व्यक्तिहरु हाबी भएपछि देशमा अस्थिरता आएको…