Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रधानमन्त्री औद्योगिक पार्कको शिलान्यास र पुलको उद्घाटन गर्न गृहजिल्ला जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जांदै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र झापा–५ का ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि प्रधानमन्त्री ओली गृहजिल्ला जान लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले चीन नेपाल औद्योगिक पार्कको शिलान्यासका गर्दै हुनु हुन्छ । दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई चीन–नेपाल मैत्री…