Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


बलात्कारीविरुद्ध मृत्युदन्ड कानुनको माग

काठमाडौं, असोज १२ । संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदन्ड दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । विभिन्न राजनीतिक दलबाट नेतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागीहरुले संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धिसमेत संशोधन गरी मृत्युदन्डको सजायको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । नेपाली कांग्रेस…