काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै तटस्थ रहेका नेकपा उपाध्यक्ष बामदेव गौतमले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । दाहाल निवास खुमलटारमा शुक्रबार भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ । राष्ट्रियसभाको अधिवेशन सुरु हुनुअघि गौतम दाहाललाई भेट्न खुमलटार पुग्नुभएको हो । नेकपाका राष्ट्रियसभा सदस्यहरुले…